बुधबार, भाद्र ३,२०८३ 09:59:05
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 09:59:05
Bizshala
Global IME Bank Limited

डलरको भाउ बढ्यो, यूरो र पाउण्डको भने घट्यो

डलरको भाउ बढ्यो, यूरो र पाउण्डको भने घट्यो
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३९.८४ रुपैयाँ र बिक्रीदर १४०.४४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.७६ रुपैयाँ र बिक्रीदर १४०.३६ रुपैयाँ कायम थियो ।  

आज यूरो र पाउण्डको भाउ भने घटेको छ । यो दिन एक यूरोको खरिददर १६३.५४ रुपैयाँ र बिक्रीदर १६४.२४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १६३.७५ रुपैयाँ र बिक्रीदर १६४.४५ रुपैयाँ कायम थियो ।  

Bizshala
CG Motors

यस्तै, आज एक पाउण्डको खरिददर १८८.९० रुपैयाँ र बिक्रीदर १८९.७१ रुपैयाँ कायम छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १८९.०५ रुपैयाँ र बिक्रीदर १८९.८६ रुपैयाँ कायम थियो ।  

आज १० जापानी येनको खरिददर ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.०७ रुपैयाँ र बिक्रीदर ३८.२४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.५४ रुपैयाँ र बिक्रीदर १९.६२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.२४ रुपैयाँ र बिक्रीदर ३३.३८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.३६ रुपैयाँ र बिक्रीदर ३८.५३ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०८ रुपैयाँ र बिक्रीदर १०.१२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५७.८६ रुपैयाँ र बिक्रीदर ४५९.८३ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.