मंगलवार, आश्विन २८,२०८२ 12:17:39
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 12:17:39
IME remit
Global IME Bank Limited

डलरको भाउ आजपनि बढ्यो, पाउण्ड र यूरो भने घट्यो

Hyundai Nepal
डलरको भाउ आजपनि बढ्यो, पाउण्ड र यूरो भने घट्यो
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४०.६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३९.८४ रुपैयाँ र बिक्रीदर १४०.४४ रुपैयाँ कायम थियो ।  

आज यूरो र पाउण्डको भाउ भने घटेको छ । यो दिन एक यूरोको खरिददर १६३ रुपैयाँ र बिक्रीदर १६३.६९ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १६३.५४ रुपैयाँ र बिक्रीदर १६४.२४ रुपैयाँ कायम थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै, आज एक पाउण्डको खरिददर १८८.७५ रुपैयाँ र बिक्रीदर १८९.५६ रुपैयाँ कायम छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १८८.९० रुपैयाँ र बिक्रीदर १८९.७१ रुपैयाँ कायम थियो ।  

आज १० जापानी येनको खरिददर ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.१२ रुपैयाँ र बिक्रीदर ३८.२८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.५५ रुपैयाँ र बिक्रीदर १९.६४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.२१ रुपैयाँ र बिक्रीदर ३३.३५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.४१ रुपैयाँ र बिक्रीदर ३८.५७ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५८.१० रुपैयाँ र बिक्रीदर ४६०.०६ रुपैयाँ कायम भएको छ ।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.