सोमबार, बैशाख ७,२०८३ 02:19:26
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 02:19:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनएमबि बैंकका कर्मचारी र ग्राहकलाई बुटवल हस्पिटलमा १५% सम्म छुट

Bizshala
एनएमबि बैंकका कर्मचारी र ग्राहकलाई बुटवल हस्पिटलमा १५% सम्म छुट
Shivam Cement

काठमाण्डौ । एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुले बुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट प्राप्त गर्ने भएका छन् ।  

एनएमबि बैंक र बुटवलस्थित बुटवल हस्पिटल प्रा.लि. बीच सम्पन्न भएको सम्झौता बमोजिम सो छुट प्रदान गर्न लागिएको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

 सम्झौताअनुसार एनएमबि बैंकका कर्मचारी/परिवार एवम् ग्राहकहरुले हस्पिटलले प्रदान गर्ने सेवाहरुमा विशेष छुट पाउनेछन् । हस्पिटलले प्रदान गर्ने सेवाहरु बेड चार्ज, ल्याब टेस्ट, अप्रेसन चार्ज, युएसजि/इसिजि/इको/एक्सरे, फिजियो थेरापी र  मेडिसिनमा एनएमबि बैंकका कर्मचारी/परिवार र ग्राहकले ५ देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् ।  

सम्झौताले बैंक कर्मचारी/परिवार तथा ग्राहकहरुलाई उपचारको क्रममा राहात हुने बैंकले विश्वास लिएको छ। सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटल प्रा. लि.का अध्यक्ष चुन्नुप्रसाद पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । 

CG Motors
Garima Development Bank
IME remit

छुट पाउनका लागि एनएमबि बैंकको खाताबाट रकम भुक्तानी गर्नुपर्नेछ । भुक्तानीका लागि एनएमबि बैंकको एटिएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग,  मोबाइल बैकिङ्ग, कर्पोरेट पे, आइपिस, क्युआर कोड  प्रयोग गर्नुपर्नेछ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.