मंगलवार, बैशाख ८,२०८३ 04:10:11
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 04:10:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेको चार्टमा ‘वियरिस क्याण्डल’, आरएसआई ओभर सोल्ड जोनमा

Bizshala
नेप्सेको चार्टमा ‘वियरिस क्याण्डल’, आरएसआई ओभर सोल्ड जोनमा
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय सेयरबजार निरन्तर ओरालो लागिरहेको छ । आजपनि सेयरबजार ३३ अंकले घट्यो । यससँगै बजार  लगातार ५ दिन घट्यो । पाँच दिनमा बजारमा करिब ९० अंकको गिरावट आएको छ ।  

प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बियरिस क्याण्डल बनेको छ । यस्तो क्याण्डलले घट्दो बजारलाई संकेत गर्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा केही समय पहिले मध्य ब्याण्डबाट तल खसेको बजारले आज तल्लो ब्याण्डलाई पनि ब्रेक डाउन गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसले बजारमा प्यानिक सेल आएको बुझ्न सकिन्छ । आज ४ घण्टाको कारोबारमा अन्तिम समयमा बजारमा केही खरिद दबाब सहिद उच्च कारोबार पनि देखिएको छ । म्याक्डीमा बियरिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम नेगेटिभ रहेका छन् ।  

आरएसआई आज ओभर सोल्ड जोन ३२ को तहमा पुगेको छ । पिभट् मार्फत नियाल्दा आज २६७२ मा बन्द भएको बजारले आज पहिलो सपोर्टलाई भत्काएको छ । अबको दोस्रो र तेस्रो सपोर्ट क्रमशः २६४८ र २५९५ विन्दुमा लिन सक्छ । त्यसैगरि बढेमा क्रमश ः २७३७ ,२७७३ र २८२७ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.