• आईतवार, भाद्र २९,२०८२ 01:37:04
Global IME Bank Limited

आज सुनको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
आज सुनको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ ।  स्थानिय बजारमा सुनको मूल्य घटेको छ । आइतबारको कारोबारमा सुनको मूल्य ७ सय रुपैयाँले सस्तिएको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख १५ हजार १ सय रुपैयाँमा भईरहेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गत शुक्रबार भने सुनको मूल्य प्रतितोला २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।  

यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५७० रुपैयाँमा कारोबार भईरहेको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.