काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत ६ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३६ रुपैयाँ र बिक्रीदर १३२.९६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.३३ रुपैयाँ र बिक्रीदर १४४.९८ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.६१ रुपैयाँ र बिक्रीदर १६९.३८ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.९९ रुपैयाँ र बिक्रीदर ८७.३८ रुपैयाँ रहेको छ ।
एक जापानी येनको खरिददर ८.८८ रुपैयाँ र बिक्रीदर ८.९२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.०४ रुपैयाँ र बिक्रीदर ३६.२१ रुपैयाँ, एक मलेसियन रिंगेटको खरिददर २८.०५ रुपैयाँ र बिक्रीदर २८.१८ रुपैयाँ, सय कोरियन वनको खरिददर ९.९३ रुपैयाँ र बिक्रीदर ९.९८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३०.७१ रुपैयाँ र बिक्रीदर ४३२.६६ रुपैयाँ कायम भएको छ ।