बिहीबार, श्रावण १४,२०८३ 11:07:04
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:07:04
Bizshala
Global IME Bank Limited

शिवश्री हाइड्रोपावको हकप्रद सेयर बाँडफाँड, ८.६५ लाख कित्ता लिलामीमार्फत बिक्री गरिने

शिवश्री हाइड्रोपावको हकप्रद सेयर बाँडफाँड, ८.६५ लाख कित्ता लिलामीमार्फत बिक्री गरिने
New Office

काठमाण्डौ । शिवश्री हाइड्रोपावरद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको शतप्रतिशत हकप्रद सेयर असोज ३१ गते बाँडफाँड गरिएको हो ।  

पिपुल्स पावरले गत साउन १५ गतेसम्म कायम सयेरधनीका लागि भदौ १९ गतेदेखि असोज २३ गतेसम्म निष्कासन गरेको प्रति सेयर रु.१०० अंकित दरका कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो ।

कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएकालाई १ करोड ३८ लाख ९८ हजार १५५ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो । कुल निष्कासन गरिएको हकप्रदमध्ये ८ लाख ६५ हजार ८४५ कित्ता सेयर भने अवितरित रहेको छ ।  कम्पनीले लिलामीमार्फत उक्त सेयर बिक्री गर्नेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.