बुधबार, फाल्गुन ६,२०८२ 01:05:51
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 01:05:51
Bizshala
Global IME Bank Limited

स्थानीय बजारमा सुनको मूल्यमा सामान्य बढोत्तरी, चाँदीको कति पुग्यो ?

स्थानीय बजारमा सुनको मूल्यमा सामान्य बढोत्तरी, चाँदीको कति पुग्यो ?
Shivam Cement

काठमाण्डौ । लक्ष्मी पूजाको दिन सुनको स्थानीय मूल्यमा सामान्य बढोत्तरी भएको छ ।  

नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघका अनुसार तिहारको लक्ष्मीपूजाको दिन सोमबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको छ । आजको यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोलामा रु. ३०० ले बढी हो । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँ रहेको थियो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सुनसँगै चाँदीको मूल्यमा समेत सामान्य बढोत्तरी भएको छ । अघिल्लो दिन(आइतबार) प्रतितोला ३२७५ रुपैयाँ रहेको चाँदीको मूल्य बढेर ३२८० रुपैयाँ पुगेको हो ।  

नेपाली बजारमा सुनको मूल्य सर्वाधिक तोलाको २ लाख ५८ हजारको उचाईमा असोज ३१ गते पुगेको थियो । त्यसपछि करेक्सन भएर घटेको सुनको मूल्य सामान्य रुपमा पुनः बढ्न थालेको देखिन्छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

अन्तराष्टिय बजारमा भने सुनको मूल्य एकपटक उछालको गतिमा पुगेर अहिले प्रति औंस ४२६१ डलर आसपास घुमिरहेको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.