बुधबार, फाल्गुन ६,२०८२ 05:16:38
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 05:16:38
Bizshala
Global IME Bank Limited

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद भर्न छुटाउनु भयो कि ? आज आवेदन दिन अन्तिम दिन

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद भर्न छुटाउनु भयो कि ? आज आवेदन दिन अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमीटेडले निश्कासन गरेको हकप्रदमा आवेदन दिन अन्तिम दिन आज रहेको छ ।  

हाल दोश्रो बजारमा ७०० रुपैयाँभन्दा बढी मूल्यमा कारोबार भइरहेको यो बैंकले कुल २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीका लागि निश्कासन गरेको थियो । निश्कासित सेयरमा भदौ ८ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउँछन् । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सो बैंकको हकप्रद सेयरका लागि बिक्री प्रबन्धकको काम गर्दै आएको ग्लोबल आईएमई क्यापिटलले एक सूचना जारी गर्दै आज(असोज ९ गते) सेयर खरीदका लागि अन्तिम दिन रहेको भन्दै सेयरधनीलाई जानकारी गराएको हो । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

इच्छुक र योग्य सेयरधनीले ग्लोबल आईएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित मुख्य कार्यालय, क्यापिटलको नवलपरासी(भूमही)स्थित शाखा कार्यालय, नारायणी डेभलपमेन्ट बैंकको मुख्य कार्यालय, विभिन्न शाखा कार्यालय तथा  सी आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाको प्रणालीमार्फत समेत हकप्रद सेयर खरीदका लागि आवेदन दिन सक्छन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.