बुधबार, माघ ९,२०८१ 07:31:30
IME remit
  • बुधबार, माघ ९,२०८१ 07:31:30
ऋण तिर्न थ्रीस्टार हाइड्रोले १ः१ अनुपातमा हकप्रद निश्कासन गर्ने
STOCK MARKET

ऋण तिर्न थ्रीस्टार हाइड्रोले १ः१ अनुपातमा हकप्रद निश्कासन गर्ने

काठमाण्डौ । थ्रीस्टार हाइड्रोपावर लिमीटेडले हाल कायम चुक्तापूँजीको सतप्रतिशत(१ः१)को अनुपातमा हकप्रद सेयर निश्कासनको निर्णय गरेको छ ।  कम्पनीको कात्तिक ५ गते सोमबार दिनको ३ः३० बजे बसेको सञ्चालक समितिले हाल कायम चुक्तापूँजी ४९ करोड २५ लाखको १ः१ बराबरको हकप्रद सेयर निश्कासनको निर्णय गरेको हो ।  कम्पनीले हकप्रद निश्कासनको प्रस्ताव स्वीकृतिका लागि विद्युत नियमन आयोगमा...

यूनाइटेड अजोडको हकप्रदको प्रक्रिया अघि बढ्यो, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक
STOCK MARKET

यूनाइटेड अजोडको हकप्रदको प्रक्रिया अघि बढ्यो, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद निश्कासनका लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक नियुक्त भएको छ ।  असार ११ गते एक समारोहका बीच यूनाइटेड अजोड इन्स्योरेन्स र लक्ष्मी सनराइज क्यापिटलका अधिकारीहरुबीच निश्कासन तथा बिक्री प्रबन्धकको विषयमा एक सम्झौता भएको हो । 

६ महिना ठप्प धितोपत्रको सार्वजनिक निश्कासन पुनः सुरु, हिमालय उर्जाले पायो हकप्रदको अनुमति
STOCK MARKET

६ महिना ठप्प धितोपत्रको सार्वजनिक निश्कासन पुनः सुरु, हिमालय उर्जाले पायो हकप्रदको अनुमति

काठमाण्डौ । लामो समयदेखि रोकिएको धितोपत्रको सार्वजनिक निश्कासनको प्रक्रिया पुनः सुरु भएको छ ।  नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष नियुक्तिको प्रक्रिया अन्यौलमा परेसँगै विगत झण्डै ६ महिनादेखि रोकिएको धितोपत्रको सार्वजनिक निश्कासन प्रक्रिया पुनः सुरु भएको हो । 

एशियन लाइफले बोनसलगत्तै ४२% हकप्रद सेयर जारी गर्ने
INSURANCE

एशियन लाइफले बोनसलगत्तै ४२% हकप्रद सेयर जारी गर्ने

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले बोनससँगै हकप्रद सेयर समेत निश्कासनको निर्णय गरेको छ ।  कम्पनीको माघ १९ गते दिउँसो १ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को सञ्चित नाफाबाट ७.७५ प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि आवश्यक नगद लाभांश तथा बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ४२ प्रतिशतका दरले हकप्रद सेयर निश्कासनको निर्णय गरेको हो...

५० कम्पनीको धितोपत्र निश्कासन प्रक्रिया अलपत्र, गाँठो फुकाउने तयारीमा सेबोन
STOCK MARKET

५० कम्पनीको धितोपत्र निश्कासन प्रक्रिया अलपत्र, गाँठो फुकाउने तयारीमा सेबोन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड अध्यक्षबिहीन हुँदा विभिन्न कम्पनीहरुको आईपीओ, एफपीओ र हकप्रद रोकिएको छ ।  करिब ५० वटा कम्पनी धितोपत्र निष्कासनका लागि बोर्डको पाईपलाइनमा छन् ।  पछिल्लो केही दिनयता बोर्ड अध्यक्षबिहीन हुँदा लगानीकर्ता लगानीको अवसरबाट बञ्चित छन् । निवर्तमान अध्यक्ष रमेश हमाल अध्यक्षबाट अवकाश भएपछि बोर्ड नेतृत्वविहीन थियो ।  गत साता सरकारले धितोपत्र...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.