काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.२६ रुपैयाँ र बिक्रीदर १४०.८६ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १६२.०७ रुपैयाँ र बिक्रीदर १६३.७६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८६.७३ रुपैयाँ र बिक्रीदर १८७.५३ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१.३६ रुपैयाँ र बिक्रीदर ९१.७५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.१८ रुपैयाँ र बिक्रीदर ९.२१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.१९ रुपैयाँ र बिक्रीदर ३८.३५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.७० रुपैयाँ र बिक्रीदर १९.७८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.२१ रुपैयाँ र बिक्रीदर ३३.३६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.४८ रुपैयाँ र बिक्रीदर ३८.६४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७५ रुपैयाँ र बिक्रीदर ९.७९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५७.५० रुपैयाँ र बिक्रीदर ४५९.४६ रुपैयाँ कायम भएको छ ।

