मंगलवार, फाल्गुन ५,२०८२ 11:07:03
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 11:07:03
Bizshala
Global IME Bank Limited

सुनचाँदीको मूल्य घट्यो, कति कायम भयो ?

सुनचाँदीको मूल्य घट्यो, कति कायम भयो ?
Shivam Cement

काठमाण्डौ । सुनको मूल्य सोमबार पनि घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोलामा रु. २००० ले घटेको हो । जसअनुसार यो दिनको कारोबार मूल्य प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँ तोकिएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आइतबार ३ हजार १५ रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य सोमबार २ हजार ९८० कायम भएको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो ।  

विज्ञहरुले भने अल्पकालमा सुनचाँदीको मूल्य घटे पनि दीर्घकालमा भने बढ्ने प्रक्षेपण सार्वजनिक गरिरहेका छन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.