बुधबार, भाद्र ३,२०८३ 09:57:29
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 09:57:29
Bizshala
Global IME Bank Limited

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
New Office

काठमाण्डौ । डलरको भाउ आज घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.८२ र बिक्रीदर १४१.४२ रुपैयाँ कायम छ ।  

अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४०.९३ र बिक्रीदर १४१.५३ रुपैयाँ कायम थियो।  

यस्तै, आज एक यूरोको खरिददर १६३.८३ रुपैयाँ र बिक्रीदर १६४.५३ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८६.१४ रुपैयाँ र बिक्रीदर १८६.९३ रुपैयाँ कायम भएको छ ।  

Bizshala
CG Motors

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९२.८४ रुपैयाँ र बिक्रीदर ९३.२४ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.२४ रुपैयाँ र बिक्रीदर ९.२८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.३४ रुपैयाँ र बिक्रीदर ३८.५० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.८३ रुपैयाँ र बिक्रीदर १९.९२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.६२ रुपैयाँ र बिक्रीदर ३३.७६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.६३ रुपैयाँ र बिक्रीदर ३८.८० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८९ रुपैयाँ र बिक्रीदर ९.९४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५९.०१ रुपैयाँ र बिक्रीदर ४६०.९७ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.