सोमबार, फाल्गुन ४,२०८२ 08:21:12
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 08:21:12
Bizshala
Global IME Bank Limited

सिटि होटलले साढे २१ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?

सिटि होटलले साढे २१ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । सिटि होटल लिमिटेडले साढे २१ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत भदौ २३ गतेदेखि असोज २६ गतेसम्म १ः०.८० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २१ लाख ५० हजार ४१८ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  

कुल सेयर संख्यामा १९ लाख ८९ हजार ९९९ कित्ता संस्थापक समूहको, ६ हजार कित्ता कर्मचारीका लागि लक इनमा रहेको र १ लाख ५४ हजार ४१९ कित्ता सर्वसाधारण तर्फको लक इनमा रहेको सेयर रहेका छन् ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले कात्तिक २३ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बालकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा मागअनुसारको कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

लगानीकर्ताले कमलादी काठमाण्डौमा रहेको प्रभु क्यापिटलको कार्यालय, र विराटनगर, हटौडा, वीरगञ्ज, पोखरा, बुटवल सुर्खेत र धनगढीस्थित प्रभु बैंकको शाखा कार्यालयबाट बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति आगामी कात्तिक २० गते रहेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.