मंगलवार, फाल्गुन ५,२०८२ 05:16:02
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 05:16:02
Bizshala
Global IME Bank Limited

गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले गत आवका सेयरधनीहरुलाई प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि यही कात्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बैंकले लाभांश पारित गर्न कात्तिक २७ गते पोखरामा रहेको होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि १९ औं साधारण सभा आयोजना गर्दैछ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.