काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहन कुमार डाँगीको राजीनामा स्वीकृत भएको छ । डाँगीले कम्पनीको प्रबन्ध सञ्चालक पदबाट दिएको राजीनामा कात्तिक १७ गते बिहान ८.१५ बजे बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
उक्त बैठक काठमाण्डौको बत्तिसपुतलीमा रहेको कम्पनीको कार्यालयमा सम्पन्न भएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।