वित्त खर्च घटेसँगै तेह्रथुम पावरको नाफा २८८% ले बढ्यो, ईपीएसमा पनि उल्लेख्य सुधार
काठमाण्डौ । वित्त खर्च उल्लेख्य घट्दा तेह्रथुम पावर कम्पनी लिमिटेडको मुनाफा बढ्न पुगेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म २ करोड ७५ लाख रुपैयाँ मात्रै वित्त खर्च गरेको छ । जबकी अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७ करोड २४ लाख रुपैयाँबराबरको वित्त खर्च गरेको थियो ।वित्त खर्च घटेसँगै कम्पनीको खुद मुनाफा...

