मंगलवार, फाल्गुन ५,२०८२ 05:17:35
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 05:17:35
Bizshala
Global IME Bank Limited

शीर्ष ७ ब्रोकरबाट उच्च खरिद माग, कुनबाट कति ?

शीर्ष ७ ब्रोकरबाट उच्च खरिद माग, कुनबाट कति ?
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ४ अर्ब ६८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।  

उच्च खरिद गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी र श्रीकृष्ण सेक्युरिटिज रहेका छन् ।  

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै ४४ करोड ४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४८.५२ प्रतिशत सेयर खरिद र ५१.४८ प्रतिशत सेयर बिक्री भएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.