ग्लोबल ट्रेन्डभन्दा फराकिलो दायरा: नेपालमा १५% सर्किट, कता जाँदैछ पूँजीबजार ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सोमबारदेखि लागू गर्न लागेको १५ प्रतिशत सर्किट ब्रेकरसम्बन्धी नयाँ व्यवस्थाले बजारमा तीव्र बहस निम्त्याइरहेका बेला अन्तर्राष्ट्रिय पूँजीबजारमा कम्पनी विशेषको मूल्यमा लाग्ने सर्किट सीमा कस्तो छ भन्ने प्रश्न पनि केन्द्रमा आएको छ। नेपालमा हालसम्म १० प्रतिशतको सीमा रहेकोमा एकैचोटि १५ प्रतिशत पुर्याइएपछि यसलाई ‘जोखिम बढाउने’...

