आईतवार, बैशाख ६,२०८३ 11:14:09
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:14:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ

Bizshala
२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजार झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२७ कम्पनीको ७९ लाख ४७ हजार ५८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । 

जीवन बीमा समूह ०.५७ प्रतिशत र निर्जीवन बीमा समूह ०.५० प्रतिशतले बढेको छ । आज २० बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ १.७६ प्रतिशतले बढेर ८५५ रुपैयाँ पुगेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यस्तै, एशियन लाइफको ०.८२ प्रतिशत, आइएमई लाइफको १.१० प्रतिशत, नेपाल लाइफको ०.६७ प्रतिशत, नेशनल लाइफको ०.४९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.७९ प्रतिशत, सूर्यज्योति लाइफको ०.३७ प्रतिशत, सन नेपाल लाइफको १.४८ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.९७ प्रतिशतले सेयरभाउ बढेको छ । 

यसका साथै हिमालयन एभरेष्टको १.६१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.३५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.३१ प्रतिशत, एनएलजीको १.७३ प्रतिशत, प्रभुको ०.४६ प्रतिशत, आरबीसीएलको ०.४४ प्रतिशत, सलिकोको १.२३ प्रतिशत, सानिमा जिआइसीको ०.६५ प्रतिशत, शिखरको ०.३२ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.१४ प्रतिशत र युनाइटेड अजोडको ०.२२ प्रतिशतले बढेको छ । 

CG Motors
Garima Development Bank
IME remit

आज सर्वाधिक गुमाउनेमा भने गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.७९ प्रतिशतले घटेर १८१५ रुपैयाँ कायम भएको छ । साथै सिटिजन लाइफको ०.२१ प्रतिशत, क्रेष्ट माइक्रो लाइफाको ०.८१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.२८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.२४ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.२७ प्रतिशत, हिमालयन रि को ०.२४ प्रतिशत र नेपाल रि को १.४७ प्रतिशतले घटेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.