सोमबार, फाल्गुन ४,२०८२ 08:04:03
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 08:04:03
Bizshala
Global IME Bank Limited

नेपाल रिपब्लिक मिडिया १.५५ करोड घाटामा, रिटेन्ड अर्निङ ५२.०७ करोड ऋणात्मक

नेपाल रिपब्लिक मिडिया १.५५ करोड घाटामा, रिटेन्ड अर्निङ ५२.०७ करोड ऋणात्मक
Shivam Cement

काठमाण्डौ । आम्दानीमा गिरावट आउदा नेपाल रिपब्लिक मिडिया लिमिटेड घाटामा गएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्ममा १ करोड ५५ लाख घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २४ लाख ६१ हजार घाटामा रहेको थियो ।  

यो अवधिमा कम्पनीले १ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४६.१६ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले २ करोड ७ लाख रुपैयाँ आर्जन गरेको थियो । यस्तै कम्पनीले १ लाख ८८ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको प्रशासनिक खर्च १ करोड २८ लाख, र बिक्री तथा वितरण खर्च ४९ लाख ८२ हजार रहेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ ५२ करोड ७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५९ करोड ३९ लाख र कुल चालु दायित्व २६ करोड ५४ लाख रुपैयाँ छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.६१ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८७.२३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२५.०९ रुपैयाँ र तरलता अनुपात २.२४ प्रतिशत कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.