शुक्रबार, असार १२,२०८३ 11:36:34
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 11:36:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बुद्धभुमी नेपाल हाईड्रोपावरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

Laxmi Sunrise Bank Limited
बुद्धभुमी नेपाल हाईड्रोपावरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १७ औं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा मंसिर २४ गते काठमाण्डौको पानीपोखरीमा रहेको वालनट विष्ट्रोमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले लाभांशको घोषणा नगरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव पेश हुनेछैन ।  

New Office
CG Motors
Garima Development Bank

सभामा आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात तथा आव २०८१/८२ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका सम्पूर्ण विवरणमाथि छलफल गरी पारित गर्ने , आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.