सोमबार, फाल्गुन ४,२०८२ 12:17:55
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 12:17:55
Bizshala
Global IME Bank Limited

हिमालयन क्यापिटलद्वारा साधारण सभा आह्वान, १५ प्रतिशत नगद लाभांश पारित गरिने

हिमालयन क्यापिटलद्वारा साधारण सभा आह्वान, १५ प्रतिशत नगद लाभांश पारित गरिने
Shivam Cement

काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ ।  कम्पनीको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले ८ औं वार्षिक साधारण सभा डाकेको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सभा आगामी मंसिर २८ गते काठमाण्डौको कमलादीमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा आव २०८१र८२ को संचित मुनाफाबाट सेयरधनीहरुलाई कर सहित १५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै, सभामा सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्ने, आव २०८२/८३ को लागि लेखापरिक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.