हिमालयन क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न, १५% नगद लाभांश पारित
काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा मंसिर २८ गते कमलादीमा रहेको क्यापिटलको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणमाथि उपर छलफल गरी पारित गरेको...

