बुधबार, भाद्र ३,२०८३ 02:35:13
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:35:13
Bizshala
Global IME Bank Limited

शिव श्री हाईड्रोपावरको लिलामी सेयरको बाँडफाँडमा नपरेकाको रकम फिर्ता भुक्तानी आजदेखि

शिव श्री हाईड्रोपावरको लिलामी सेयरको बाँडफाँडमा नपरेकाको रकम फिर्ता भुक्तानी आजदेखि
New Office

काठमाण्डौ । शिव श्री हाईड्रोपावर लिमिटेडको लिलामी राखिएको अवितरित हकप्रदमा आवेदन दिई बाँडफाँडमा नपरेकाको रकम फिर्ता भुक्तानी आजदेखि हुने भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार आवेदकहरुको बाँडफाँडमा नपरेको सेयर वापतको रकम फिर्ता भुक्तानी मंसिर ९ गतेदेखि आवेदकहरुले आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा आईपीएसमार्फत रकमान्तर गरिनेछ ।

Bizshala
CG Motors

कम्पनीले गत कात्तिक २० गतेदेखि २७ गतेसम्म बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको ८ लाख ६५ हजार ८४५ कित्ता अवितरित हकप्रद सेयर सेयरको शिलबन्दी बोलपत्र मंसिर ३ खोली मंसिर ८ गते बाँडफाँड गरिएको थियो ।

उक्त बाँडफाँडको अन्तिम  मूल्य(कटअफ प्राइस) सर्वसाधारण समूहतर्फ १४० रुपैयाँ निर्धारण गरिएको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुलाई सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलले जनाएको छ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.