काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४२.५४ रुपैयाँ र बिक्रीदर १४३.१४ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४२.४६ रुपैयाँ र बिक्रीदर १४३.०६ रुपैयाँ कायम थियो ।
यस्तै, आज एक यूरोको खरिददर १६४.९४ रुपैयाँ र बिक्रीदर १६५.६३ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८७.४८ रुपैयाँ र बिक्रीदर १८८.२६ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९२.४९ रुपैयाँ र बिक्रीदर ९२.८८ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.११ रुपैयाँ र बिक्रीदर ९.१५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.८१ रुपैयाँ र बिक्रीदर ३८.९७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.१३ रुपैयाँ र बिक्रीदर २०.२२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३४.४६ रुपैयाँ र बिक्रीदर ३४.६१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.११ रुपैयाँ र बिक्रीदर ३९.२१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६७ रुपैयाँ र बिक्रीदर ९.७१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६४.१९ रुपैयाँ र बिक्रीदर ४६६.१५ रुपैयाँ कायम भएको छ ।

