बिहीबार, पुष ३,२०८२ 04:17:05
Bizshala
  • बिहीबार, पुष ३,२०८२ 04:17:05
Bizshala
Global IME Bank Limited
Bizshala

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेको इन्स्योरेन्स

Hyundai Nepal
१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेको इन्स्योरेन्स
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १०.४३ अंकले बढेर २६७६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३३ कम्पनीको १ करोड ४६ लाख ९३ हजार ८०७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ ।

जीवन बीमा समूह ०.१४ र निर्जीवन बीमा समूह ०.१० प्रतिशतले बढेको छ । आज १५ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेको इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.११ प्रतिशतले बढेर ६२९ रुपैयाँ पुगेको छ । 

CG Motors
Garima Development Bank
Bizshala

त्यस्तै, हिमालयन एभरेष्टको ०.६० प्रतिशत, एनएलजीको ०.१४ प्रतिशत, प्रभुको ०.३२ प्रतिशत, आरबीसीएलको ०.३३ प्रतिशत, सलिकोको १.४८ प्रतिशत, युनाइटेड अजोडको ०.४३ प्रतिशत, आइएमई लाइफको ०.८४ प्रतिशत, नेपाल लाइफको ०.४१ प्रतिशत, नेशनल लाइफको ०.२४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.१८ प्रतिशत, रिलायबल नेपाल लाइफको १.२९ प्रतिशत, सूर्यज्योति लाइफको ०.२१ प्रतिशत, सन नेपाल लाइफको ०.९४ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.५३ प्रतिशतले बढेको छ । 

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.७९ प्रतिशतले घटेर ७२९.६० रुपैयाँ कायम भएको छ । 

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

त्यस्तै, आइजीआई प्रुडेन्सियलको ०.४४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.७५ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.३५ प्रतिशत, सानिमा जिआइसीको ०.०८ प्रतिशत, शिखरको ०.८९ प्रतिशत, एशियन लाइफको १.०२ प्रतिशत, सिटिजन लाइफको ०.२० प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.७० प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.९५ प्रतिशत, हिमालयन लाइफको ०.१० प्रतिशत, एलआइसी नेपालको ०.९६ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.७३ प्रतिशतले घटेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.