सोमबार, फाल्गुन ४,२०८२ 08:20:35
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 08:20:35
Bizshala
Global IME Bank Limited

सिटि होटलको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?

सिटि होटलको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । सिटि होटल लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत कात्तिक २३ गतेदेखि ३० गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको २१ लाख ५० हजार ४१८ कित्ता सेयर मंसिर ११ गते बाँडफाँड भएको हो ।  

कुल सेयर संख्यामा १९ लाख ८९ हजार ९९९ कित्ता संस्थापक समूहको, ६ हजार कित्ता कर्मचारीका लागि लक इनमा रहेको र १ लाख ५४ हजार ४१९ कित्ता सर्वसाधारण तर्फको लक इनमा रहेको सेयर रहेका छन् ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उक्त सेयरको गोप्य शिलबन्दी बोलपत्र भने मंसिर ५ गते खोलिएको थियो ।

संस्थापक समूहको कटअफ मूल्य २५१ रुपैयाँ,कर्मचारीतर्फको लकइनमा रहेको ३०६.१० रुपैयाँ र सर्वसाधारण समूहको लक इनमा रहेको सेयरको कटअफ मूल्य ४३६ रुपैयाँ रहेको छ । सर्वसाधारण समूहको लकइनमा नरहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरुको हकमा सापेक्षिक भारअनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी मंसिर १२ गतेबाट हुनेछ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.