मंगलवार, फाल्गुन ५,२०८२ 09:20:41
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 09:20:41
Bizshala
Global IME Bank Limited

सालपा विकास बैंकबाट एससिटी–युनियन पे कार्ड सेवा सुरु

सालपा विकास बैंकबाट एससिटी–युनियन पे कार्ड सेवा सुरु
Shivam Cement

काठमाण्डौ । सालपा विकास बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड(एससीटी)ले सञ्चालन गर्दै आएको एससिटी–युनियन पे कार्डको सेवा सुरु गरेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

गत मंसिर १६ गतेदेखि सालपा विकास बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै एससिटी–युनियन पे कार्ड प्राप्त गर्न सक्ने भएका छन् । यस सुविधाको सुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास रहेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससिटी–युनियन पे कार्ड जारी गर्दै आइरहेको छ । एससिटीले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विच मार्फत एससिटी–युनियन पे कार्ड र भिसा कार्ड जारी गर्ने तथा VISA, RuPay, + MasterCard Discover कार्ड स्वीकार गरि कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.