सालपा विकास बैंकको नाफा ४४.४१% ले बढ्यो, इपीएस कति ?
काठमाण्डौ । सालपा विकास बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्ष २०८२÷८३ मा बैंकले ७६ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४४.४१ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले ५२ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी सामान्य घटेपनि कमिसन आम्दानीमा सुधार देखिएसँगै नाफा बृद्धि भएको हो । बैंकको कसिमन...

