मंगलवार, फाल्गुन ५,२०८२ 09:20:56
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 09:20:56
Bizshala
Global IME Bank Limited

सालपा विकास बैंकको आईपीओमा १४ गुणा बढी आवेदन

सालपा विकास बैंकको आईपीओमा १४ गुणा बढी आवेदन
Shivam Cement

काठमाण्डौ । सालपा विकास बैंकको आइपीओमा १४.०२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आजसम्म कम्पनीको आइपीओमा १७ लाख १६ हजार ५८ जनाले आवेदन दिएका छन् ।

बैंकको आइपीओमा हालसम्म कुल २ अर्ब १ करोड ९४ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड १ लाख ९४ हजार ५०० कित्ताका लागि आवेदन परेको छ । जुन यो मागभन्दा १४ गुणा बढी आवेदन हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बैंकले पुष १६ गतेदेखि आम सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता सेयर जारी गरेको हो ।

कम्पनीले सामूहिक लगानी कोषका लागि ८६ हजार १९४ कित्ता र कर्मचारीहरुका लागि २६ हजार ११९ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन बन्द छिटोमा पुस २० गते र ढिलोमा पुस ३० गते हुनेछ ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.