सोमबार, फाल्गुन ४,२०८२ 04:21:48
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 04:21:48
Bizshala
Global IME Bank Limited

सालपा विकास बैंकको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?

सालपा विकास बैंकको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?
Shivam Cement

काठमाण्डौ । सालपा विकास बैंकको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको छ । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २३ लाख ८३ हजार ४०७ जनाले आवेदन दिएका छन् । यसमध्ये २२ लाख ६५ हजार ९५५ कित्ता सदर भएको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कुल सदर आवेदकमध्ये १ लाख ४३ हजार १७० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । बाँकी ९ कित्ता सेयर ९ जनालाई थप एक÷एक कित्ताका दरले बाँडफाँड गरिएको छ । आइपीओ पाउने भाग्यमानी लगानीकर्ताहरुमा यतिबेला बैंकको आइपीओले पहिलो कारोबारको लागि कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलता बढेको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बैंकले पहिलो कारोबारको लागि १०१.२० रुपैयाँदेखि अधिकतम ३०३.६ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारको लागि सम्बन्धित कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थको आधारमा तीनगुणासम्म मूल्य तोक्ने गर्दछ । 

सालपा विकास बैैंकको आव २०८०/८१ को वास्तविक प्रतिसेयर नेटवर्थ १०१.२० रुपैयाँ रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.