बुधबार, फाल्गुन ६,२०८२ 02:29:18
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 02:29:18
Bizshala
Global IME Bank Limited

एचआईडीसीएलद्वारा लाभांश घोषणा, साधारण सभा समेत आह्वान

एचआईडीसीएलद्वारा लाभांश घोषणा, साधारण सभा समेत आह्वान
Shivam Cement

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।  

बैठकले गत आवका लागि १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले साधारण सभा तथा बुक क्लोजको मिति पनि तय गरेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले १४ औं साधारण सभा पुस २१ गते आयोजना गर्ने निर्णय गरेको छ । सभामा लाभांश वितरणको प्रस्ताव पारित गरिनुका साथै गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र एकजना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । यसर्थ पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.