एचआईडीसीएलको सञ्चालकमा कार्की नियुक्त
काठमाण्डौ। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को सञ्चालक समितिमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की मनोनयन भएका छन्।यसअघि कम्पनीको सञ्चालक समितिको सदस्यमा राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत महेश रिमाल रहेका थिए। उनको स्थानमा नागरिक लगानी कोषले कार्कीलाई सञ्चालकका...

