सोमबार, असार २,२०८२ 10:29:59
  • सोमबार, असार २,२०८२ 10:29:59
Global IME Bank Limited

एचआईडीसीएलको बाँडफाँडमा नपरेकाको रकम फिर्ता आजदेखि

Hyundai Nepal
एचआईडीसीएलको बाँडफाँडमा नपरेकाको रकम फिर्ता आजदेखि
Nabil Bank Limited

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को लिलामीमा नपरेकाको रकम फिर्ता सुरु गरिएको छ । गत साउन २९ गतेदेखि भदौ ६ गतेसम्म लिलामीमातर्फ बिक्री आवेदन खुलाइएको १ करोड कित्ता बढी संस्थापक सेयरको बाँडफाँडमा नपरेका बोलपत्रवालाहरुलाई रकम फिर्ता गरिएको हो ।  

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार भदौ १७ गतेदेखि बोलपत्रवालाहरुले बोलपत्र फारममा उल्लेख गरेको बैंक खातामा रकम जम्मा गरिएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले लिलामीमा राखेको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयरको बोलपत्र गत भदौ १२ गते बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नक्सालमा रहेको कार्यालयमा बाँडफाँड गरिएको थियो । उक्त सेयरको कटअफ मूल्य १३५ रुपैयाँ निर्धारण भएको बिक्री प्रबन्धकले जनाएको छ ।  

कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक सेयरधनी समूह‘क’उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फ बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर गत साउन २९ गतेदेखि भदौ ६ गतेसम्म लिलामीमातर्फ बिक्री आवेदन खुलाइएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.