सोमबार, मंसिर १०,२०८१ 11:01:06
IME remit
  • सोमबार, मंसिर १०,२०८१ 11:01:06
IME remit
Global IME Bank Limited

एचआईडिसिएलको मुनाफा ११.४७% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

Hyundai Nepal
एचआईडिसिएलको मुनाफा ११.४७% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?
Nabil Bank Limited

काठमाण्डौ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडिसिएल) को मुनाफा वृद्धि भएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद मुनाफा ११.४७ प्रतिशतले बढेको हो ।

Bizshala
Shivam Cement
CG Motors

समीक्षा अवधिसम्म कम्पनीको खुद मुनाफा ७५ करोड २७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले ६७ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस्तै कम्पनीले ग्राहकहरुसँग भएको सम्झौताबाट १ करोड २३ लाख ४९ हजार रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको तुलनामा १८१.६१ प्रतिशतले धेरै हो । कम्पनीको वित्तीय आम्दानी ४.६१ प्रतिशतले बढ्दै १ अर्ब ७ करोड रुपैयाँ बढी पुगेको छ ।  

यस्तै अघिल्लो आवमा १ करोड ३३ लाख रहेको कम्पनीको लाभांश आम्दानी घटेर १ करोड ७ लाखमा सीमित भएको छ । अन्य आम्दानी  

कम्पनीबाट जलविद्युत परियोजनामा प्रवाह भएको  कर्जामध्ये समीक्षा अवधिको अन्त्यसम्म ७ अर्ब ३७ करोड कर्जा बाँकी रहेको छ । समीक्षा अवधिमा ५ करोड थप ऋण प्रवाह गरिएको र २५ करोड असुली गरिएको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी ६.६१ रुपैयाँ,मूल्य आम्दानी अनुपात २८.०३ गुणा र प्रतिसेयर कुल सम्पत्ति मूल्य ११४.६० रुपैयाँ रहेको छ । 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.