बिहीबार, श्रावण १४,२०८३ 11:17:24
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:17:24
Bizshala
Global IME Bank Limited

स्टक ब्रोकर्श एसोसियसन अफ नेपालद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

स्टक ब्रोकर्श एसोसियसन अफ नेपालद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
New Office

काठमाण्डौ । स्टक ब्रोकर्श एशोशियसन अफ नेपालको ३१ औं वार्षिक साधारण सभा आगामी पुस २६ गते आयोजना हुने भएको छ ।  

उक्त सभा पोखरामा बिहान ११ बजेदेखि आयोजना हुनेछ ।

सभामा एशोशियसनको तर्फबाट अध्यक्षको आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाबसहितको लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, एशोशियसनको तर्फबाट कोषाअध्यक्षको आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र ब्रोकर्स सापटी कोष सञ्चालनका सम्बन्धमा कार्यविधि तथा निर्णयहरु अनुमोदन गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.