सोमबार, बैशाख ७,२०८३ 06:31:39
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 06:31:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईसिएफसि फाइनान्सको २२ औं वार्षिक साधारण सभा सम्पन्न

Bizshala
आईसिएफसि फाइनान्सको २२ औं वार्षिक साधारण सभा सम्पन्न
Shivam Cement

काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडले आफ्नो २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा मंसिर २९ गते बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाण्डौमा सम्पन्न भएको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उक्त साधारण सभाबाट आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पू“जीको १५.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित भएको छ । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षकमा ‘एस.ए.आर.एसोसिएट्स’ चार्टर्ड एकाउन्टेन्टस् लाई नियुक्त गरेको छ ।

CG Motors
Garima Development Bank
IME remit

चुक्तापू“जी एक अर्ब अठार करोड चौतीस लाख रहेको कम्पनीले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालय मार्फत १ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिदैं आएको छ ।

साथै, संस्थाले चालु आवको असोज मसान्त सम्म रु. २१ अर्ब ४४ करोड निक्षेप संकलन र रु. १७ अर्ब ७३ करोड कर्जा प्रवाह गरिसकेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.