सोमबार, फाल्गुन ४,२०८२ 12:14:07
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 12:14:07
Bizshala
Global IME Bank Limited

सूर्योदय वोमी लघुवित्तद्वारा गत आवका लागि लाभांश नदिने निर्णय

सूर्योदय वोमी लघुवित्तद्वारा गत आवका लागि लाभांश नदिने निर्णय
Shivam Cement

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने निर्णय गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बैठकले २०८२ असार मसान्तको वासलात, आव २०८१/८२ को नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ । सोही बैठकले यस वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि रकम लाभांश वापत वितरण नगर्ने निर्णय गरेको संस्थाले जानकारी दिएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

साथै, आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आए पश्चात् सोही बमोजिम संस्थाको आगामी हुने वार्षिक साधारण सभामा स्वीकृतार्थ पेश गरिने समेत संस्थाले उल्लेख गरको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.