बुधबार, पुष ९,२०८२ 05:24:50
Bizshala
  • बुधबार, पुष ९,२०८२ 05:24:50
Bizshala
Global IME Bank Limited
Bizshala

१९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिटिजन लाइफ

Hyundai Nepal
१९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिटिजन लाइफ
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमास मूह ०.०७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.८७ प्रतिशतले बढेको छ । 

CG Motors
Bizshala
Garima Development Bank

आज १९ बीमा कम्पनीको सेयरभाउ बढेको छ । आज सर्वाधिक कमाउनेमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.७४ प्रतिशतले बढेर ६९३ रुपैयाँ पुगेको छ । 

त्यस्तै, आइजीआई प्रुडेन्सियलको ०.३६ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६४ प्रतिशत, नेको इन्स्योरेन्सको ०.०७ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.९८ प्रतिशत, आरबीसीएलको २.६८ प्रतिशत, सलिकोको ०.०५ प्रतिशत, सानिमा जिआइसीको ०.६४ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.३८ प्रतिशत र हिमालयन रि को ०.११ प्रतिशतले बढेको छ । 

यसका साथै एशियन लाइफको ०.२२ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.०६ प्रतिशत, हिमालयन लाइफको ०.९६ प्रतिशत, एलआइसी नेपालको ०.११ प्रतिशत, नेशनल लाइफको ०.४८ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.१५ प्रतिशत, सूर्यज्योति लाइफको ०.२० प्रतिशत, सन नेपाल लाइफको ०.२० प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.५० प्रतिशतले बढेको छ । 

New Office
Laxmi Sunrise Bank Limited
IME remit

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमो भने सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.३८ प्रतिशतले घटेर ४७१.५० रुपैयाँ कायम भएको छ । त्यस्तै, क्रेष्ट माइक्रो लाइफको ०.०८ प्रतिशत, आइएमई लाइफको ०.६७ प्रतिशत, नेपा लाइफको ०.२० प्रतिशत, हिमालयन एभरेष्टको ०.२० प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.७५ प्रतिशत, युनाइटेड अजोडको ०.२२ प्रतिशत र नेपाल रि को ०.२८ प्रतिशतले घटेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.