बिहीबार, श्रावण १४,२०८३ 01:23:40
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 01:23:40
Bizshala
Global IME Bank Limited

पाल्पा सिमेन्टलाई ७५ लाख कित्ता आईपीओ निष्कासनको अनुमति

पाल्पा सिमेन्टलाई ७५ लाख कित्ता आईपीओ निष्कासनको अनुमति
New Office

काठमाण्डौ ।  इन्डस्ट्रिज लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनका लागि पुस ९ गते अनुमति पाएको हो ।

बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले ७५ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ७५ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीले स्थानिय बासिन्दा र आम सर्वसाधारण गरी दुई चरणमा आईपीओ निष्कासन गर्ने छ ।

यो कम्पनीको उत्पादन तथा प्रशोधन समूहमा रहेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.