काठमाण्डौ । सयपत्री हाईड्रोपावर लिमिटेडको कम्पनी सचिवमा रमेश प्रसाद भण्डारी नियुक्त भएका छन् । पुस १५ गते बसेको कम्पनीको सञ्चालक समितिको ८८ औं बैठकले भण्डारीलाई कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै उक्त बैठकले यसअघिका कम्पनी सचिव दिपक पाठकको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ । पाठकले आफ्नो व्यक्तिगत कारण देखाउँदै पुस १४ गते राजीनामा दिएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।