मंगलवार, कार्तिक ३,२०८३ 12:13:20
  • मंगलवार, कार्तिक ३,२०८३ 12:13:20
Global IME Bank Limited

डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

Bizshala
डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४४.०२ रुपैयाँ र बिक्रीदर १४४.६२ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिनपनि डलरको यही दर कायम थियो ।

यस्तै आज एक यूरोको खरिददर १६८.७९ रुपैयाँ र बिक्रीदर १६९.४९ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९३.८५ रुपैयाँ र बिक्रीदर १९४.६६ रुपैयाँ निर्धारण भएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९६.४० रुपैयाँ र बिक्रीदर ९६.८० रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.१८ रुपैयाँ र बिक्रीदर ९.२२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.२१ रुपैयाँ र बिक्रीदर ३९.३८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.५९ रुपैयाँ र बिक्रीदर २०.६८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३५.५३ रुपैयाँ र बिक्रीदर ३५.६७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.४० रुपैयाँ र बिक्रीदर ३९.५७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९८ रुपैयाँ र बिक्रीदर १०.०३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६८.४६ रुपैयाँ र बिक्रीदर ४७०.४२ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.