काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक परिवर्तन भएको छ । संस्थामा संस्थागत समूहअन्तर्गत नागरिक लगानी कोषका तर्फबाट प्रतिनिधित्व गर्दै आएका नारायण प्रसाद घिमिरेको स्थानमा हेमन्त पोखरेललाई नियुक्त गरिएको हो ।
पोखरेललाई पुस २२ गतेदेखि सञ्चालक नियुक्त गरिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।