आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

