सोमबार, असार २,२०८२ 10:40:16
  • सोमबार, असार २,२०८२ 10:40:16
Global IME Bank Limited

आशा लघुवित्तको २.७५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
आशा लघुवित्तको २.७५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको करिब पौने ३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि २ लाख ७५ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित बनेपामा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ । आवेदन दिदा खरिद गर्ने सेयरको कित्ताको मूल्य तथा संख्या खुलाउनु पर्नेछ ।  

तोकिएको समयभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.