काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक परिवर्तत गरिएको छ । संस्थाको सञ्चालक समितिमा संस्थापक समूह अन्तर्गत प्रतिनिधित्व गर्दै आएका सञ्चालक परिवर्तन गरिएको हो ।
समितिमा प्रतिनिधित्व गर्दै आएका विमल डंगोलको स्थानमा पवन रेग्मि नियुक्त भएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।