काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४३.९७ रुपैयाँ र बिक्रीदर १४४.५७ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १६७.६५ रुपैयाँ र बिक्रीदर १६८.३५ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९३.०९ रुपैयाँ र बिक्रीदर १९३.९० रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ९६.२२ रुपैयाँ र बिक्रीदर ९६.६२ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.१३ रुपैयाँ र बिक्रीदर ९.१७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.२० रुपैयाँ र बिक्रीदर ३९.३६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.६२ रुपैयाँ र बिक्रीदर २०.७१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३५.३४ रुपैयाँ र बिक्रीदर ३५.४९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.३९ रुपैयाँ र बिक्रीदर ३९.५५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८७ रुपैयाँ र बिक्रीदर ९.९२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४७१.११ रुपैयाँ र बिक्रीदर ४७३.०७ रुपैयाँ कायम भएको छ ।

