सोमबार, बैशाख ७,२०८३ 09:03:40
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 09:03:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा बुटवलमा सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न

Bizshala
कामना सेवा विकास बैंकद्वारा बुटवलमा सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न
Shivam Cement

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो बुटवल क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकले आफ्नो शाखा कार्यालय भैरहवा र मणिग्राम मार्फत समुदाय लक्षित सामाजिक कार्यक्रमहरू सञ्चालन गरेको हो ।

यस अन्तर्गत भैरहवा शाखामार्फत लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रमलाई तीन थान बेड तथा मणिग्राम शाखा मार्फत शान्ति नमुना माध्यमिक विद्यालयलाई जाडोयाम लक्षित न्यानो कपडा बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले हस्तान्तरण गरे ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कार्यक्रमका अवसरमा बुटवल क्षेत्र प्रमुख आचार्यले सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ आश्रममा रहेका दृष्टिविहीन व्यक्तिहरूका लागि बेड तथा आर्थिक रूपमा कमजोर र दृष्टिविहीन बालबालिकाहरू अध्ययनरत विद्यालयमा न्यानो कपडा वितरणमा बैंक सहभागी हुन पाएकोमा अत्यन्तै खुशी व्यक्त गरे । सहयोग प्राप्त संस्थाहरूले बैंकद्वारा गरिएको यस मानवीय पहलप्रति खुशी व्यक्त गर्दै आभार प्रकट गरेका छन् । कार्यक्रममा सम्बन्धित संस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

CG Motors
Garima Development Bank
IME remit

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.