सोमबार, फाल्गुन ४,२०८२ 02:24:45
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 02:24:45
Bizshala
Global IME Bank Limited

सर्वसाधारणका लागि लुम्बिनी विकास बैंकको १.२० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

सर्वसाधारणका लागि लुम्बिनी विकास बैंकको १.२० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Shivam Cement

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि १ लाख २० हजार ९० कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो सेयर खरिदका लागि आम सर्वसाधारण वा जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । यसअघि उक्त सेयर गत मंसिर २१ गते ३५ दिने सूचना जारी गरी बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको थियो । तर उक्त सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणका लागि उक्त सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र डिल्लीबजारमा रहेको बैंकको मुख्य कार्यालयमा आवेदन दिनु पर्नेछ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.